Deshko News
१३ आश्विन २०८०, शनिबार

विहानै बस्दै मन्त्रिपरिषद बैठक, के हुन्छ निर्णय ?



काठमाडौं, जेठ १७
आज विहानै मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । चुनावको मिति हेरफेर लगायतका विषयमा निणय लिन अहिले ९ बजे मन्त्रीपरिषद् वैठक बस्न लागेको जनाइएको छ ।

९ गतेका लागि सारिएको दोस्रो चरणको निर्वाचनको मिति मुस्लिम समुदायको पर्व रमझानकै दिन परेपछि मिति हेरफेर गर्न लागिएको हो । अर्को मिति असार १४ गतेका लागि सार्ने तयारी भएको छ ।

यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News