Deshko News
१३ आश्विन २०८०, शनिबार

प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को भए मन्त्री ? (सूचीसहित)



काठमाडौं, जेठ २४
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सपथग्रहण गरेलगत्र्त ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

देउवाले मन्त्रिमण्डलमा कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्रीलाई सहभागि गराएका छन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

 

मन्त्रिमण्डलमा को–को छन् ?

शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित हाललाई २३ मन्त्रालयको जिम्मेवारीमा

विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास

मन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा शिक्षा

ज्ञानेन्द्रबहादुर कार्की, अर्थ मन्त्रालय

जनार्दन शर्मा, गृह मन्त्रालय

फरमुल्ला मन्सुर, श्रम तथा रोजगार मन्त्रालय

प्रभू शाह, विना विभागीय मन्त्री

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News