कांग्रेसले बाँकी स्थानको उम्मेदवारी आज टुंग्याउने


 


काठमाडौं, जेठ २५
कांग्रेसले आज दोस्रो तहको निर्वाचनका लागि बाँकी रहेका विवाद क्षेत्रको उम्मेदवार टुंग्याउने भएको छ । उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।

विवादित ठाउँका उम्मेदवार तय गर्न भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले बैठक डाकेका हुन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्