Deshko News
१६ आश्विन २०८०, मंगलबार

आज सार्वजनिक विदा




काठमाडौं, असार १२
सरकारले आज (सोमबार) सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले हिजो (आइतबार) मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News