Deshko News
१६ आश्विन २०८०, मंगलबार

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि



एजेन्सी, असार १८
चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १(० गोल अन्तरले हराएको हो । उसको जितमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णायक बन्यो ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News