Deshko News
९ आश्विन २०८०, मंगलबार

सुनको भाउ तोलामा तीन सय रुपैयाँ घट्यो



काठमाडौं, भदौ २५
सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News