सुनको मूल्य थप तीन सय रुपैयाँ घट्यो


 


काठमाडौं, भदौ २६
बजारमा आज सुनको मूल्य थप तीन सय रुपैयाँ घटेको छ। आज सुन प्रतितोला ५७ हजार दुई रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्