सुनको मूल्य घट्यो, कति छ आज ?



काठमाडौं, असोज १
नेपाली बजारमा आज सुन तोलामा चार सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News