कति छ आज सुनको मूल्य ?



काठमाडौं, असोज १०
नेपाली बजारमा मंगलबार (आज) सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजोको तुलनामा चार सय बढी हो ।

दशैं लागेसँगै सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News