कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, असोज १८
नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य हिजोको तुलनामा आज कुनै घटबढ भएको छैन् । आज नेपाली बजारमा सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्य कायम थियो ।

दशैंपछि हिजोबाट सुरु भएको सुनचाँदी कारोबार दशैं अघिको तुलनामा एक हजार मूल्य सुनको भााउ घटेको हो । आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । हिजो सात सय ५० रुपैयाँ प्रतितोला चाँदीको मूल्य थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News