आज सुनचाँदी कति मूल्यमा कारोबार भइरहेको छ ?



काठमाडौं, असोज १९
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन् । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने पाँच रुपैया घटेको छ । चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News