आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं, असोज २५
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् । मंगलबारकै दररेटमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोला ५६ हजार चार सय र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News