सुनको मूल्य घट्यो, कति छ आज ?



काठमाडौं, असोज ३०
सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५६ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News