कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, कात्तिक ७
मंगलबार नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनुको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर ५५ हजार ९ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News