सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?



काठमाडौं, कात्तिक ८
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेर ५५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको पनि मूल्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News