कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं, कात्तिक ९
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् । आज सुनचाँदी बुधबार कायम भएको मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोल ५५ हजार ७ सय र चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News