सुनको भाउ बढ्यो,कति छ आज सुनचाँदीको भाउ ?



काठमाण्डौ कात्तिक २४
सुनको भाउ आज बढेको छ । हिजो बिहिबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चादीँको मुल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News