गुण्डा नाइके घैंटे मारिए


 


ghaiteकाठमाडौं, भदौ ३

प्रहरीले गरेको ‘इन्काउन्टर’ मा गुन्डा नाइके कुमार घैंटे मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित कपुर धारामा बिहीबार बिहान गुण्डा नाइके घैँटेमाथि प्रहरीले गोली हानेको थियो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घैंटे मारिएका महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ ।

गोली लागेपछि गम्भीर घाइते भएका घैंटेलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: ३ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्