सशस्त्रका पाँच डिआइजी एआइजीका लागि सिफारिस, को–को परे ?



काठमाडौं, माघ ७
गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका पाँच जना डिआइजीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

आईतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच जना डिआइजीलाई एआईजिमा बढुवाको लागि सिफारिस गरेको गृहले जनाएको छ ।

समितिका अनुसार बढुवामा पर्नेहरु डिआईजी सुवोध अधिकारी, जानकीराज भट्टराई, निराकरम विक्रम शाह, राजेश श्रेष्ठ र खडानन्द चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News