ओलीले आज अचानक किन पत्रकार सम्मेलन गर्देछन् ?



काठमाडौं, माघ ११
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्देछन् । दिउँसो ४ बजे पार्टी कार्यालयमा हुने काम चलाउ सरकारका पछिल्ला गतिविधि र समसामयिक विषयमा ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कामचलाउ हैसियतमा रहेको देउवा सरकारले दिनहुँ दूरगामी महत्व राख्ने विषयहरुमा निर्णय गर्न थालेपछि ओलीले पत्रकार सम्मेलन गरेर यसको कडा विरोध जनाउन लागेको बुझिएको छ ।

ओली फागुन महिनामा प्रधानमन्त्री बन्दैछन् । विशेष गरी देउवा सरकारले कल्याणकारी निर्णयका नाममा देशको अर्थतन्त्र टाट पल्टने गरी निर्णयहरु हुन थालेको अर्थविदहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News