नेपाल १-० ले अगाडी (अपडेट)


 


भोजपुर, भदाै १२

साफ यु-१९ च्याम्पियनशीपकाे फाइनलमा नेपाल र भारतबीचकाे खेल जारी छ। एन्फा कम्प्लेक्श सातदाेबाटाेमा भइरहेकाे खेलको पहिलो हाफ सकिनै लाग्दा विमल घर्तीमगरले गोल हानेका छन्। नेपाल १–० ले अगाडी ।

खेल मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ। नेपालका लागि हुटिङ गर्दै दर्शकले हाैसला थपेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्