नेपाल र भारतको मैत्रिपूर्ण फुटबल गोलरहित


 


काठमाडौं, भदाै १४

नेपाल र भारतले मैत्रिपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेका छन् । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले सोमबार भारतको पुनेमा घरेलु टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो ।

खेलमा नेेपालले जुमानु राई र अनिल गुरुङलाई बेन्चमा राखेर युवा स्ट्राइकर विमल घर्ती मगर र अन्जन विष्टलाई खेलाएको थियो भने सेन्ट्रल ब्याक अनन्त तामाङले डेब्यू गरे ।

प्रकाशित मिति: १४ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्