दीपकराज जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी, पेशी पनि तोके



काठमाडौं, चैत १
अन्योलका बीच वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशले जिम्मेवारी सम्हालेका छन् ।

न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएपछि जोशीले कामु प्रधानन्यायाधीको जिम्मेवारी सम्हालेका हुन् ।

पराजुलीले वैधानिक प्रधानन्यायाधीश आफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइसकेको छ । जिम्मेवारी सम्हालेपछि जोशीले पेशी पनि तोकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News