काँग्रेसका वडाध्यक्षसहित ३४ जना एमालेमा प्रबेश



इलाम, २२ चैत । इलाममा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई बिहिवार भएको एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

कार्यक्रममा वडाअध्यक्ष राईसहित ३४ जनाले कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका नेकपा एमाले जिल्ला कमिटी कार्यालय इलामले जनाएको छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्