प्रधानमन्त्रीले सिरहाका पवन र रुपालाई गरे विद्यालय भर्ना ,अभियान सफल पार्न अपील


 


वैशाख ६ ,सिरहा।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिकालाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन्।सिरहाको रामदुलारी मावि कल्याणपुरमा रुपाकुमारी मण्डल (खत्वे) र पवन मल्लिक (डोम)लाई विद्यालय भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका हुन्।ओलीले देशमा रहेको निरक्षरता उन्मूलन गर्नका लागि सबैलाई योगदान गर्न आव्हान गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सबैलाई उक्त अभियानमा सहभागिता जनाएर सहयोग गर्न अपिल गरेका हुन्।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्