नेपाल प्रहरीका ५५ इन्स्पेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)



काठमाडौं, जेठ ३०
नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा गरिएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गरेको हो ।

बढुवाको पहिलो नम्बरमा मीमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ र तेस्रोमा राजू पाण्डे छन् ।

बढुवा भएकाहरुको नामावलीः

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News