नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)



काठमाडौं, जेठ ३०
नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले डीएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार बढुवा भएका डीएसपीलाई एसपीमा नियुक्ति गरेको हो ।

बढुवाको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी, प्रतावकुमार गुरुङ र तेस्रो नम्बरमा विश्व अधिकारी रहेका छन् ।

बढुवा भएकाहरुको नामावलीः

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News