बाकसमा सर्टिफिकेट्को जाम

मुक्तक
कमाउन भन्दै बिदेशीनेको लाम लागेको छ।
आफ्नो देश भन्दा खाडी नै काम लागेको छ।।
भनसुन बिना पाइएन जागिर हजुर कतै पनि
बाकसमा सर्टिफिकेट्को जाम लागेको छ।।
प्रकाशित मिति: २३ भदौ २०७५, शनिबार

मुक्तक
कमाउन भन्दै बिदेशीनेको लाम लागेको छ।
आफ्नो देश भन्दा खाडी नै काम लागेको छ।।
भनसुन बिना पाइएन जागिर हजुर कतै पनि
बाकसमा सर्टिफिकेट्को जाम लागेको छ।।
प्रकाशित मिति: २३ भदौ २०७५, शनिबार