जे–जे छन् सुबिधाहरु राजधानीमै होलान्



मुक्तक

कहिले उकाली कहिले ओराली झर्नुपर्छ।
ज्यानको बाजी राखेर नै खोला तर्नुपर्छ।।

जे–जे छन् सुबिधाहरु राजधानीमै होलान्
मेरो सुदूरमा औषधि चामल नपाएर मर्नुपर्छ।।।

ईश्वर कुँवर  ‘साँफे’ अछाम
हाल–धनगढी कैलाली

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News