अब एसईईको फाराम अनलाइनबाटै



काठमाडौँ, असोज २२

राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।  एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्टेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताए ।

आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।  फारम बोर्डको वेबसाइटमा राखिएको छ । यसअघि विद्यालयले भरेका फाराम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News