महिलाहरुले शारीरिक सम्पर्क गर्नु अघि यी ५ कुराहरु लुकाउँछन्


 


शारिरिक सम्पर्क भनेको मानिसहरुको आधारभूत आवश्यकता भित्र पर्ने कार्य नै हो । किनभने यो प्राकृतिक रुपमा नै विश्वमा जति पनि जिवित प्राणीहरु छन् । तिनीहरुमा लागु हुन्छ । त्यसैले यदि महिलाहरुलाई तपाई शारीरिक सम्पर्क पहिले यस किसिमको केही कुरा सोध्नुहोस् । ज्यान जाला भन्दैनन् । हेर्नुस के-के हुन् ?

पहिलो कुरो हो , उनीहरु यौन सम्पर्कको त्यो कठिन पिडा होस् वा चित्त दुखाएको अवस्था होस् , वा जस्तै सुकै अवस्थामा पनि म ठिक छु भनेर लुकाउछन् ।

त्यसैगरी दोस्रो कुरा हो ,यदि घरबाट करलागी मन नपरी नपरी विवाह गरेर गएको र श्रीमानको जति नराम्रो बानी भए पनि बाहिर गएर यी कुराहरु लुकाएर सकरात्मक कुरा मात्र गर्छन् ।

तेस्रो कुरा हो , यदि आफ्नो श्रीमानले अर्को कुनै युवतीसगँ शारिरिक सम्बन्ध तथा नजिक भएको देखे पनि आफ्नो सम्बन्ध नबिग्रयोस भनेर केही नभनी लुकाएर बस्छन् ।

चौथोमा यदि आफ्नो श्रीमानको साथमा कोही साथीहरु घुम्न गएको छ भने पनि श्रीमानका साथीहरुको कारण आफू रमाउन नपाए पनि श्रीमानले कस्तो भयो , भन्दा रमाइलो भयो भन्छन् । तर उनीहरुमा श्रीमानसगँ रमाउने कति रहर हुन्छ ।

अन्त्यमा रहेको छ , यदि तपाइलाइ श्रीमतीले लगाएको कपडाको विषयमा सोधे भने यस कुरामा श्रीमान होसियार हुनुपर्छ । किनभने नराम्रो भनेर भन्नुभयो भने तपाईको सम्बन्धमा दखल पुग्छ । एजेन्सी

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्