मध्य रातमा झिलिमिलि भोजपुर (फोटो फिचर)


 


Tihar Bhojpurभाेजपुर, कार्तिक २३

यम पञ्चककाे पहिलाे दिन साेमबार काग तिहार मनाइएकाे छ । साेमबारदेखि तिहार सुरू भएकाे छ । विजुलीकाे सुविधा पुगेका अधिकांश ठाउँमा तिहार सुरू हुनु भन्दा अगाडी देखि नै घर घरमा दिपावली गर्न थालिएकाे छ ।

सहरका अधिकांश ठाउँ बत्तिले झिलिमिलि बनेका छन् । पूर्वि पहाडकाे भाेजपुर सदरमुकाममा काग तिहारकाे राति देखिएकाे दृश्य यस्ताे छ

Tihar Bhojpur (1)Tihar Bhojpur (2)Tihar Bhojpur (3)Tihar Bhojpur (6)Tihar Bhojpur (7)Tihar Bhojpur (8)Tihar Bhojpur (9)Tihar Bhojpur (10)Tihar Bhojpur (11)

प्रकाशित मिति: २३ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्