मध्य रातमा झिलिमिलि भोजपुर (फोटो फिचर)



Tihar Bhojpurभाेजपुर, कार्तिक २३

यम पञ्चककाे पहिलाे दिन साेमबार काग तिहार मनाइएकाे छ । साेमबारदेखि तिहार सुरू भएकाे छ । विजुलीकाे सुविधा पुगेका अधिकांश ठाउँमा तिहार सुरू हुनु भन्दा अगाडी देखि नै घर घरमा दिपावली गर्न थालिएकाे छ ।

सहरका अधिकांश ठाउँ बत्तिले झिलिमिलि बनेका छन् । पूर्वि पहाडकाे भाेजपुर सदरमुकाममा काग तिहारकाे राति देखिएकाे दृश्य यस्ताे छ

Tihar Bhojpur (1)Tihar Bhojpur (2)Tihar Bhojpur (3)Tihar Bhojpur (6)Tihar Bhojpur (7)Tihar Bhojpur (8)Tihar Bhojpur (9)Tihar Bhojpur (10)Tihar Bhojpur (11)

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News