राष्ट्रपति नै यसरी हिँडेपछि… (फोटो/भिडियो सहित)


 


2एजेन्सी, पुस २३

क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर विकिनी पहिरनका कारण पछिल्लो समय चर्चामा आएकी छन् । सुन्दरी राष्ट्रपतिले चिनिने उनि ४७ वर्षकी भइन् ।

दुई सन्तानकी आमा ग्रेबर निकै सुन्दरी देखिन्छिन् ।  सन् २००५ देखि २००८ सम्म विदेशमन्त्री बनेकी उनि क्रोयसियाकी प्रथम महिला राष्ट्रपति हुन् ।

1

उनै सुन्दरी राष्ट्रपतिले विकिनी पहिरनमा खिचेका केहि तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन् ।

उनि समुद्री तटमा घुम्न गएका बेला खिचेका तस्बिर इन्टरनेटमा भाइरल बनेका हुन् ।

केहिले उनको तस्बिरलाई प्रशंसा गरेका छन् भने कतिपयले आलोचना पनि गरेका छन् ।

3

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति: २३ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्