पसिना गन्हाउने समस्या छ ? यसो गर्नुस्


 


आफूलाई सुन्दर र स्वस्थ्य राख्ने मन कसलाई हुँदैन र ! सुन्दरको अर्थ अनुहार राम्रो हुनु मात्रै होइन सौन्दर्य हाम्रो व्यवहार र दैनिकीसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । मानिसमा भएको आत्मविश्वास एवं सकारात्मक सोचले पनि मानिसलाई सुन्दर बनाउँछ ।

सधैँ फुर्तिलो रहन सबैभन्दा खानपिनमा दिनुपर्छ । डायटिङ गर्ने, व्यायाम गर्ने, पानी धेरै पिउने, सागसब्जी फलफूलको सेवन बढी मात्रामा गर्ने, बोसोयुक्त, बन्द बट्टाका खानाहरू बढी नखाने, जङ्क फुडबाट टाढै रहने, भरसक हल्का खाना खाने गर्दा यसले हामीलाई स्वास्थ्य बनाउन सहयोग गर्दछ ।

गर्मी महिनामा पसना बग्नु स्वभाविक हो । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना । पसिना जानु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ तर पसिनाले गर्दा कपाल तेल हालेको जस्तो देखिनु, अनुहार चिल्लो देखिनु, काखी गन्हाउने, पसिना गन्हाउने, लुगामा पनि पसिनाले गर्दा पहेँलो दाग बस्ने जस्ता समस्याले हामी मध्ये कतिलाई हैरान बनाएको हुन्छ । यस्ता समस्याबाट मुत्ति पाउनको लागि स्याहार तथा सरसफाइमा ध्यान दिनु त पर्छ नै यसका साथै यी समस्या समाधानको लागि निम्नअनुसारका उपाय अपनाउन सकिन्छ :

प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्