अब नेपालमै मोबाइल कारखाना खोल्ने तयारी


 


काठमाडौं । नेपालमा मोबाइल उत्पादन गर्ने र एसेम्बल गर्ने उद्योगको सम्भाव्यताबारे गरिएको अध्ययन अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल उद्योगको बजार, मोबाइल उत्पादन गर्ने कम्पनीको लागि आवशयक पर्ने कानुन र नीति तथा सुविधाको विश्लेषणसहित अध्ययन प्रतिवेदन बुझाउन एभरेस्ट टेलिकम सर्कल नामक कम्पनीलाई जिम्मा दिएको थियो ।

कम्पनीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्