रिना रहस्य मृत्यु प्रकरण : घटनाको अनुसन्धान कहाँ पुग्यो ? (भिडियो हेर्नुहोस्)


 


मोरङ । मोरङ्गको पथरीशनिश्चरेमा रिना वस्नेतको रहस्यमय मृत्युका विषयमा अझैँ पनि बाहिर आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको हत्याका विषयमा अहिलेसम्म प्रमाण फेला पर्न सकेको छैन ।

उनको लडेर मृत्यु भएको जनाईएको छ । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला परिनसकेको बताएपनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरेका छन् । वैशाख ६ गते राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन ।

प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्