आज देशभर सार्वजनिक बिदा


 


काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो । अन्तराष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको हो ।

आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् । बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छ ।

प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्