झापामा बीच सडकमै टिपर पल्टिएपछि (भिडियो सहित)


 


दमक । पूर्वपश्चिम राजमार्गअन्तरग झापाको दमकस्थित चिया वगानमा टिफर बीच सडकमै पल्टिएको छ ।  सडकको बीच भागमै टिपर पल्टिएपनि मानविय क्षति भने भएन ।

बिहीबार दिउँसो टिपरको पत्ती भाँचिएर भएको सडकबीचमै पल्टिएपछि करिब १ घण्टा सडक अवरुद्ध बन्यो । बैकल्पिक मार्गको प्रयोग गरी सवारीसाधन सञ्चालन गरियो । उक्त क्षेत्रमा दुघर्टनाको जोखिम मानिने गरिएको छ ।

 

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्