दीपाश्री निरौला भन्छन् यौन आनन्द लिन विवाह गर्नु पर्दैन


 


नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् ।

पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् । उनले आफु अविवाहित भएपनि विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्