‘कालो पोथी’ को गीत रिलिज (भिडियो)



kalo pothi
फिल्म ‘कालो पोथी’ को ‘ओएसटी’ गीत ‘लामा खेनों’ बोलको गीत रिलिज भएको छ।

गीतमा आनी छोइङ डोल्माको स्वर रहेको छ। गीतमा जेशन कुँवरको संगीत रहेको छ।

जेठ २१ मा रिलिज हुने फिल्मलाई मीनबहादुर भामले निर्देशन गरेका हुन्।

हेर्नुहोस् गीत

 

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार