गोप्य अ‌ंग देखिनु क्यामेराको गल्ती : ज्योती मगर (भिडियो)


 


jyoti magar
लोक गायिका ज्योति मगरले आफ्नो अभिनयलाई लिएर हुने चर्चा परिचर्चा र प्रतिक्रियालाई आफुले स्वभाविक ठानेको बताएकी छिन् ।

ज्योतीले आफूले लगाएको लुगाभन्दा खिच्नेले गोप्य अंगतर्फ क्यामेरा तेर्साएर हो भनिन् ।

‘ तपाईहरुले पासपोर्ट साईजकै फोटो नै खिच्नुस न किन गोप्य अंगको नै खिच्नुहुन्छ,’ उनले हाँस्दै भनिन्।

हेर्नुहोस भिडियो :

https://youtu.be/RvOrlpmTsu4

प्रकाशित मिति: २९ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्