गोप्य अ‌ंग देखिनु क्यामेराको गल्ती : ज्योती मगर (भिडियो)



jyoti magar
लोक गायिका ज्योति मगरले आफ्नो अभिनयलाई लिएर हुने चर्चा परिचर्चा र प्रतिक्रियालाई आफुले स्वभाविक ठानेको बताएकी छिन् ।

ज्योतीले आफूले लगाएको लुगाभन्दा खिच्नेले गोप्य अंगतर्फ क्यामेरा तेर्साएर हो भनिन् ।

‘ तपाईहरुले पासपोर्ट साईजकै फोटो नै खिच्नुस न किन गोप्य अंगको नै खिच्नुहुन्छ,’ उनले हाँस्दै भनिन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News