पुजा गर्दा कहिलै नगर्नुहोस् यस्तो गल्ती, तपाईलाई पाप लाग्छ !



१) गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ। २) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।४) संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्। यसलाई अपराध मानिने गरिन्छ।

५) रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन्।६) अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ।७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन्। ८) केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः deshkonews[email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News