सुनचाँदीको भाऊ कति छ आज ?


 


काठमाडौं, मंसिर ३०
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला आठ सय ४५ रुपैयाँ छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्