सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, पुस २४
बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला ७५ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला ९ सय रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्