सुनको मूल्य आज घट्यो


 



काठमाडौं, पुस २८
बजारमा सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो मात्रै अघिल्लो दिनको तुलनामा तोलामा चार सय रुपैयाँ बढ्दै ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपछि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि तोलामा आठ सय आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्