सुनको मूल्य आज घट्यो




काठमाडौं, पुस २८
बजारमा सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा झरेको छ । सुन हिजो मात्रै अघिल्लो दिनको तुलनामा तोलामा चार सय रुपैयाँ बढ्दै ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपछि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि तोलामा आठ सय आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News