सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?


 



काठमाडौं, माघ १
बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८५ रुपैयाँ पुगेको छ । चाँदी हिजा प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्