Deshko Media

दुर्घटनामा एक जनाको मृत्यु

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ

संघर्ष समितिको सट्टा सहयोग समिति बनाउनुस्-उर्जामन्‍त्री

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समितिको सट्टा सहयोग समिति बनाउन स्थानीहरुलाई आग्रह गरेका छन्

अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द...

प्रधानमन्त्री किन बारा जाँदै छन ?

विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा जाँदै छन । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको दाहालको निजी सचिवालयले जनाएको छ

सुनको भाउ ६ सय घट्यो

काठमाडौँ, माघ २८ आज सुनको भाउ घटेको छ । २ दिन देखि फाइन गोल्डको मूल्य ५५ हजार ८ सय रहेकोमा आज प्रतितोलामा ६ सयले घटेर ५५ हजार २ सयमा मा

आज अख्तियारको २६ औ स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ

महाअभियोग समितिले तयार पारको प्रतिवेदन संसदमा बुझाइदै

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ

चितवन पनि लोडसेडिङमुक्त

नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त गराएको छ

असन्तुष्ट दुर्इ सय वकिलद्धारा सामूहिक राजीनामा

न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन्

पुनर्संरचना आयोगको प्रतिवेदन आयोगमै फिर्ता पठाउन सहमति

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरुले सहमति गरेका छन् । सर्वदलीय सहमतिविपरीत भएका तथा प्रदेश नम्बर–२ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन