Deshko Media

सुतेकै अवस्थामा मृत्यु

इलाम , पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको

आज पनि बढ्यो सुनको भाउ

काठमाडौं, पुस २८ आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर ५४ हजार ६ सयमा

न्याय परिषदको बैठक बस्दै

काठमाडौं, पुस २८ उच्च अदालतमा न्यायधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज पनि बस्दै छ । बैठक सर्वोच्च परिसरमा विहान १० बजेका लागि बोलाइएको छ । आजको बैठकमा

ब्राउन सुगर सहित २ जना पक्राउ

कपिलवस्तु, पुस २८ कपिलवस्तुको भृकुटी नगरपालिका– ७, बुडढीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। बुडढीमा रहेको झडुली माई नजिकै लु ८ प ४४३८ नम्बरको मोटरसाइकलमा रहेका २ व्यक्तिलाई

वरिष्ठ पत्रकार मणिराजको निधन

काठमाडौं, पुस २८ वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक

त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक छ – प्रधानमन्त्री

काठमाडौँ,  पुस २७ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन । दाहालले त्रिदेशीय साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए

संसदद्धारा  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित

काठमाडौं, पुस २६ व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित गरेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकले अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त

जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने – ओली

काठमाडौं, पुस २६ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका  छन । ओलीले  राष्ट्रिय एकता कमजोर बनाउन

संसद बैठक आज पनि बस्दै

काठमाडौं, पुस २६ व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी अर्थ समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची छ । त्यसअघि शून्य तथा

सुनकाे भाउ लगातार उकालाे, अाज पनि बढ्याे मूल्य

काठमाडौं, पुस २६ आजपनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५३ हजार आठ सयमा कारोबार भएको सुनको भाउ आज प्रतितोलामा ३ सयले बढेर प्रतितोला ५४ हजार एक सय रूपैयाँमा