Deshko Media

प्रहरीद्वारा ६ राउन्ड गोली प्रहार

बारा, पुस २५ हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतबार बेलका ६ राउन्ड गोली चलाएको छ । बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा

संशोधन विधेयकमाथि छलफल अघि बढ्ने

काठमाडौं, पुस २५ व्यस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले हिजो सदनमा प्रस्तुत गरेको संविधान संसशोधन विधेयकमाथिको

बागबजारस्थित मौसम सहकारीको साधरणसभा सम्पन्न, अध्यक्षमा पुनः आचार्य

पुष २३, काठमाडौ‌ं काठमाडौ‌ । बागबजारमा रहेको मौसम बचत तथा ऋण सहकारी संस्थाको सातौँं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा राष्ट्रिय सहकारी सङ्घका सञ्चालक दक्ष पौडेल(सुवासं)ले

‘डान्स’ नै मेरो जीवन हो : रोजी कुँवर {भिडियो अन्तर्वार्तासहित}

रोजी कुँवरलाई नाच्न स्टेज चढेपछि संसार जिते जस्तो लाग्छ। अन्य कारणभन्दाी आफ्नो नृत्य र अभिनयप्रतिको रुचीले गर्दा यो क्षेत्रमा आएको उनी बताउँछिन् । अछाम जिल्लाको साफेबगरमा जन्मे हुकेँकी रोजी सानैदेखि

कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

काठमाडौं,  पुस २४ सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र

दुई भारतीय पक्राउ

काठमाडौं,  पुस २४ लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो

ट्रक दुर्घटना, ३६ जना घाईते

डडेल्धुरा, पुस २४ डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्कनजिक नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ३६ जना सैनिक घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हगुल्टे लेकमा

ज्ञवालीद्धारा दोस्रो पटक स्पष्टीकरण पेस

काठमाडौं,  पुस २४ पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना स्पष्टीकरण पेस गरेका छन् । सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार

मेट्रो रेल सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं,  पुस २४ सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको

संसद बैठक स्थगित, अर्को बैठक आजै ३ बजे बस्ने

काठमाडौं, पुस २४ पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारीत गर्दै व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वा्चित