DeshkoNews

दोलखामा फेरि गयो भूकम्प

दोलखा, कात्तिक ६ दोलखाको नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको

मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपरासी, कात्तिक ६ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय

निर्धारित मितिमा कांग्रेस महासमिति बैठक हुनेमा आशंका

काठमाडौँ, कात्तिक ६ नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका

दशैँको बिदापछि खुले कार्यालय, भएन चहलपहल

काठमाडौँ, कात्तिक ५ दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल

भोजपुरको हतुवागढी महोत्सव पर्यटन विकासका लागि

भोजपुर, कात्तिक ५ भोजपुरको हतुवागढी गाउँपालिकामा आयोजित दोस्रो हतुवागढी घोरेटार महोत्सव २०७५ मा ख्यातिप्राप्त व्यवसायीको व्यवसाय, स्थानीय उत्पादन, युवा स्वरोजगार र सीपमूलक व्यवसाय, स्थानीय कृषि उत्पादन प्रदर्शनी भइरहेको छ ।

माउण्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, कात्तिक ५ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी

उर्लाबारीबाट लागूऔषधसहित एक युवक पक्राउ

उर्लाबारी, कात्तिक ५ आज बेलुका उर्लाबारी – ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले भारत घर बताउने २५ वर्षिय विजय पौद्धारलाई पक्राउ गरेको

नेकपाका प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौँ, कात्तिक ५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा

सरकारलाई गम्भीर बन्न निधिको सुझाव

विराटनगर, कात्तिक ५ नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

अहिले पनि काँग्रेसको बलियो अस्तित्व छ : महामन्त्री कोइराला

विराटनगर, कात्तिक ५ नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति